मुख्य समाचार

मुर्लीचाेकमा गम्भीर दुर्घटना : एक जनाकाे मृत्यु, ३ घाइते

पर्सा । वीरगञ्जमा गएराति भएको गम्भीर सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मुर्लीचोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु हुनुका साथै ३ जना गम्भीर घाइते भएका छन् । तीव्र गतिमा हुँइकिरहेको बा १५ च ७७७१ नम्बरको स्कार्पियो रेलिङमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । घण्टाघरबाट पावर हाउस जाने क्रममा दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय बाराले […]

समाज

कोहलपुरका डिएसपीमाथि छानबिन गर्न एसएसपी केसीको संयोजकत्वमा समिति

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ। शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ। पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति […]

कृषि