टमाटरका फाइदै फाइदा, जसले पेटको जुकादेखी शरीरका विभीन्न रोग नीको पार्छ । तरकारीलाई स्वादिलो बनाउनका लागि टमाटरको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।
टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ । बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।
टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । लेप बनाएर प्रयोग गर्दा धेरै फाइदाजनक हुन्छ ।
टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । लेप बनाएर प्रयोग गर्दा धेरै फाइदाजनक हुन्छ ।
विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।
यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।
बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।
गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।
यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।
काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ
टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
तर यसका केही बेफाइदाहरु पनी छन जसबारे हामी सचेत रहनु जरुरी छ ।
यस्ता छन् टमाटरका बेफाइदाहरूः
टमाटरको सेवनले तपाईंलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।
टमाटरको साथसाथ तपाईं यसको बिउलाई शरिरमा जानबाट रोक्न सक्नुहुन्न । यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।टमाटरमा पाइने टरपिन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण बन्छ । पाचनको समयमा यसको विघटनले दुर्गन्ध पैदा गर्छ । यदि तपाईलाई अक्सर पेटमा ग्याँसको समस्या छ भने टमाटरको सेवन कम गर्नु नै श्रेयस्कर हुन्छ । किनभने यसले पेटमा ग्याँस पैदा गर्छ । आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ ।
टमाटर अर्थात् गोलभेंडाले भान्सामा बहुउपयोगी तरकारीका रूपमा प्रवेश पाएको छ । प्रायः जसो मान्छेहरूले हरेक पटकको खानामा कुनै न कुनै प्रकारले यसलाई समाविष्ट गरेकै हुन्छन् ।तरकारीलाई स्वादिलो बनाउन होस् या अचार बनाउन वा सलादको रुपमा नै, खानामा टमाटर मन नपराउने मानिस कमै होलान् । हामीले भान्छामा टमाटर नभई नहुने ठाने पनि यसको प्रयोग यसका फाइदा बेफाइदा केलाएर गर्दा पनि हुन्छ । सबै जसो कुरा झैं टमाटरका पनि फाइदा बेफाइदा दुवै छन् ।