घिरौला केवल स्वादिलो तरकारी मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायी मानिन्छ। यसमा भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम र रेशादार पदार्थ प्रचुर मात्रामा पाइन्छ। नियमित सेवनले आँखाको दृष्टि सुधार, छालाको सौन्दर्य, पेटको अम्लीयपन कम, मोटोपना नियन्त्रण, र मुटु तथा कलेजो स्वास्थ्यमा सहयोग पुर्याउँछ। घिरौलाले आँखाको दृ’ष्टि बढाउन मद्दत गर्छ । त्यस्तै यसले छालाको सौन्द–र्यमा वृद्धि गर्ने र ड’ण्डीफो–र जस्ता सं’क्रमण हुनबाट बचाउँछ । यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पि–सा–बमा रहेको चिनीको मात्रालाई घटा–उन मद्दत गर्छ ।
यसको नियमित प्रयोगले पेटमा हुने अम्ली–यपन तथा अल्स–र हुन बाट समेत बचाउँछ । जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइ–दा गर्छ । पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन । यसले र’गतका न–ली–हरु ब’न्द हुनबाट बचाउनु–का साथै आमा–श–यको कार्यमा पनि स–हयोग गर्दछ ।
–शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
– रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।
– जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।
– चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।
– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।
– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
– यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ।
–यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।
– यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ।
रेसादार पदार्थ तथा आौ’ष–धिए गुण रहेको घिरौलाले खानामा रुचि बढाउ–नुका साथै मुटु र पेटका रो’गीह–रुलाई फाइदा पु–याउने गर्दछ । ४० देखि ५० दिनमा टिप्न सकिने घिरौ–लामा प्रचुर मात्रामा रेशादा–र पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आ–वश्यक पर्ने महत्वपूर्ण सू–ष्म तत्वहरु पाइन्छन् । घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फा’इदा जनक हुने गर्दछ घिरौला मा पाईने भिटामिन ले स्वाथ्यमा धेरै फाईदा मिल्ने छ। आज भोली प्राय सबैको करे–साबारी जताततै देखिने तरकारी मध्येको एक पनि हो घिरौला । घिरौला तरकारीखानको लागि मात्र प्रयोग नभई यसको औषधिय महत्व पनि रहेको छ । यसलाई गर्मी समयमा हामीले तरकारी बनाएर खाँदा खेरी हाम्रो पेटमा भएको समस्यालाई हटाउन मद्धत गर्छ भने शरीरमा भएको मोटोपनलाई पनि हटाउन सहयोग गर्ने गर्छ । यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ । कुनै पनि चिज लगातार एउटै स्वादमा बारम्बार खाइरहँदा त्यसको रुचि कम हुँदै जानु स्वभाविक हो। त्यसैले घिरौलालाई पनि फरकफरक किसिमले पकाउने, स्वाद अनुसारका मसलाको प्रयोग गर्ने हो भने रुचिमा अवश्य वृद्धि हुन्छ ।
घिरौला: स्वाद मात्रै होइन, स्वास्थ्य र औषधीय लाभको खजाना